‘ठेकीमा दहि’ भन्दै राजारामसँग केकीले मर्काइन् कम्मर
चलचित्र ‘हुर्रे’मा समावेश ‘ठेकीमा दही’ बोलको गीतको भिडियो रिलिज भएको छ । यम थापाले निर्देशन गरेको यो चलचित्रको गीतमा राजनराज सिवाकोटी र मिलन अमात्यको स्वर, राजेन्द्र थापाको शब्द, राजनराजकै संगीत छ । विक्रम स्वारले यो गीतको कोरियोग्राफी गरेका हुन् ।
...