सेवाको नाममा ठगिरहेका हुन् त गुगलजस्ता कम्पनीले ?
अहिलेको डिजिटल युगमा जब सूचना शक्ति हो भने के गुगललाई अहिले दुनियाको सबैभन्दा शक्तिशाली कम्पनी भन्न सकिएला ?
हो, वास्तवमा गुगलसँग विश्वमा अरु कुनैपनि कम्पनीसँग भन्दा धेरै जानकारीहरु छन् र त्यस्ता जानकारीहरुलाई उसले डिजिटलाइज गरेको छ, विश्लेषण गरेक...